Login

कक्षा ११ काे भर्ना खुलेकाे सुचना


यस श्री बुद्धि विकास माध्यमिक विद्यालय तथा थप प्राविधिक विद्यालय गंगादेव ६, रातामाटा रोल्पाले शैक्षिक शत्र २०७८|७९ को लागि साधारण तर्फ र पाविधिक तर्फ कक्षा ११ मा भर्ना खुला गरेको अभिभावक र विद्यार्थी सम्पूर्णमा जानकारी गराउदछौं ।

साधारण तर्फप्राविधिक तर्फ
अनिवार्य अंग्रेजीCompulsory English
अनिवार्य नेपालीCompulsory Math
आनिवार्य सामाजिक वा गणितPhysics
शिक्षा र विकासChemistry
ऐ. स्वास्थ्य तथा शारीरिक शिक्षाComputer Hardware and Architecture
ऐ. नेपाली शिक्षाComputer Programming
ऐ. ग्रामिण विकास शिक्षा
ऐ. वातावरण शिक्षा
ऐ. अग्रेजी शिक्षा
ऐ. भुगोल शिक्षा